stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सोमबार सुनको भाउ स्थिर हुँदा घट्यो चाँदीको मुल्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari