citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सबै प्रकारका बोतल बन्द जुसमा बढ्यो अन्तःशुल्क

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले सबै प्रकारका बोतल बन्द जुस पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ ।बोतलमा बन्द गरिएका विभिन्न फ्लेभरका यस्ता जुसमा गरिएको अन्तःशुल्क वृद्धिले सरकारलाई राजस्व बढ्नेछ भने उपभोक्तालाई अतिरिक्त मूल्य थप हुनेछ ।

आर्थिक विधेयक २०८० को शंसोधनअनुसार यसअघि प्रतिलिटर ११ रुपैयाँ रहेको फलफूलको जुसको अन्तःशुल्क २ रुपैयाँले बढाएर १३ रुपैयाँ कायम गरिएको छ ।

सरकारको यस्तो निर्णय पछि स्याउ, अंगुर, भुइँकटहर, पमेलो, क्रयानबेरी, आँपसहितका फलफूल रसयुक्त जुस महँगो हुनेछ ।

himalayan life insurance
igi long