stcnepal long ad
global ime bank long

आज बजारमा सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँ कायम भएको छ। गत शुक्रबरा चाँदी ४ तोलाको ४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari