stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज बिहीबार सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
kumari