stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

कार्टस इन्टरप्राइजेज प्रा.लि.लाई रु ५० हजार जरिवाना

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रा.लि.लाई रु ५० हजार जरिवाना गरेको छ ।

अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही  गरेको हो ।  विभागले  काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो ।

अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ ।

prabhu mahalaxmi
kumari