stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अण्डाको मूल्य फेरि बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ । १० दिनअघि बढेको मूल्य मंगलबारबाट लागू हुनेगरी पुन: बढ्ने भएको हो । नेपाल लेयर्स कुखुरापालक संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको हो ।

मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ। मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।

संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

prabhu mahalaxmi
kumari bank
kumari