citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि अभिकर्ता तालिम संचालन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आज भदौ ८ गतेदेखि भदौ ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।

तालिममा सहभागि हुनका लागि न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सहभागि हुनको लागि नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ ।

तालिम अनलाइन मार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । उक्त तालिममा सहभागिता जनाउनका लागि आवश्यक कागजातसहित भदौ ४ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।

IME Life
ofukuro
kumari