stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

prabhu mahalaxmi
kumari