stcnepal long ad
Himalayan bank
national life

आज सुनको भाउले नयाँ कीर्तिमान कायम, नाघ्यो २ लाख ५० हजार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदी ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

kumari bank
kumari
nawakantipur long