stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari