stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा थपियो १ करोड १० लाख बढी कित्ता शेयर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड १० लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको १ करोड १० लाख ६० हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

जसमा एनएमबि बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता, नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता र सुपर माई हाइड्रोपावरको १० लाख ७० हजार कित्ता शेयर रहेको छ।

अघिल्लो आर्थिक वर्षका लागि एनएमबि बैंकले ५ प्रतिशत, नेको इन्स्योरेन्सले ३ प्रतिशत र सुपरमाई हाइड्रोपावरले २० प्रतिशत बोनस शेयर लगानीकर्ताहरुलाई वितरण गरेका थिए।

prabhu mahalaxmi
kumari