sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज बजारमा पनि सुनको भाउ, बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी २ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।

gold
prabhu bank
nawakantipur long