stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari