stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज पनि बजारमा सुनको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari