sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बजारमा लगातार दोस्रो दिन सुन–चाँदीको भाउ स्थिर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा लगातार दोस्रो दिन सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको भाउ स्थिर रहेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमै कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमै कारोबार भएको थियो।

gold
nawakantipur long