sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज पनि सुनको भाउ बढ्यो प्रतितोला एक लाख ७१ हजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

यससँगै आज नेपाली बजारमा प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

gold
nawakantipur long