sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो।

gold
nawakantipur long