citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बजारमा आज सुन मूल्य बढे कतिमा कारोबार हुँदैछ ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजारमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

gold
himalayan life insurance long ad