citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज सुनको मूल्य घट्यो, अब प्रतितोला कति ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको हो ।

gold
himalayan life insurance long ad