stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सुनको मूल्य घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार  भइरहेको छ ।  अघिल्लो कारोबार दिन चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari