evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटे

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य आइतबार तोलामा १ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।

 

himalayan life insurance
igi long