citizens life insurance long ad
stcnepal long ad
national life

बजारमा घट्यो अण्डाको मूल्य

Prabhu Insurance Long Ad

काठमाडौं । अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिए ।

ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा प्रतिक्रेट २० रुपैयाँले घटेर हाल पाँच सय रुपैयाँ भएको उनले बताए । । यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ ।

यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको छ । चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको बताइएको छ ।

himalayan life insurance
igi long