आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०६ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८६ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर ३०.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२२ रुपैयाँ रहेको छ ।