sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं : शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि ‘जुलाई ज्याकपट अफर’ सुरु गरेको छ ।अफरमा ग्राहकले रेड्मी नोट १३ सिरिज मोडेलहरुमा जुलाई ३१ सम्म चार हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

यो छुट शाओमीका नेपालभरका रिटेल आउटलेटहरुमा र सबै आधिकारिक मी स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्ने विश्वासका आधारमा आफूहरुले अफर ल्याएको बताए ।

ग्राहकले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरु र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन् ।

यस्तो छ नयाँ अफरः

रेड्मी नोट १३

६/१२८ जीबीः पुरानो मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ मात्र
८/२५६ जीबीः पुरानो मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो

८/२५६ जीबीः पुरानो मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ३२ हजार ९ सय ९९ मात्र
१२/५१२ जीबीः पुरानो मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ३५ हजार ९ सय ९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५ जी

८/२५६ जीबीः पुरानो मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ मात्र
१२/५१२ जीबीः पुरानो मूल्य ५२ हजार ९ सय ९९रुपैयाँ, अफर मूल्य ५० हजार ९ सय ९९ रुपैयाँ मात्र

gold
prabhu bank
nawakantipur long