citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेपाली बजारमा आज सुनको मूल्य बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long