stcnepal long ad
himalayan life insurance long ad

आज बुधबार सुन चाँदीको भाउ बढ्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।