stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सुनको मूल्य बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ

त्यस्तै, आज तेजावी सन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari