citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजको विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आजको लागि  नेपाल  राष्ट्र बैंकले  विदेशी  मुद्राको  विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी आज अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३=८२ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२८ रुपैयाँ रहेको छ ।साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long