evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

आज मंगलबार सुनको भाउ स्थिर

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

हिजो सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन  प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

igi long
himalayan life insurance long ad