citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ कायम

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ । आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि सुन–चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३४ डलर र चाँदी प्रतिऔंस ३०।३६ डलरमा कारोबार भइरहेको छ ।

 

himalayan life insurance
igi long