citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार पनि सुनको भाउ घटे. चाँदीको भाउ बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार पनि सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long