citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

himalayan life insurance
igi long