citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज बिहीबारका लागि विदेशी मुद्रा विनिमय दर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।  युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

आज  बेलायती  पाउण्डको  खरिद दर १६८  रुपैयाँ ०९ पैसा र बिक्री दर  १६८  रुपैयाँ ८५ पैसा पुगेको छ ।  कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।

gold
himalayan life insurance long ad