citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा ल्याए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले आज जेठ ३ गते एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्न लागेको जनाएको हो ।

कम्पनीका शेयरधनीले आफुले धारण गरेको शेयर विक्री गर्न ईच्छुक रही सबै प्रक्रिया पूरा गरिसकेका हुँदा कम्पनीले शेयर विक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेन्टको ५ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता शेयर कम्पनीले विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुकले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्छ ।

himalayan life insurance
igi long