citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी  रियालको मूल्य  एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र  बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र  बैंकले जनाएको छ ।

himalayan life insurance
igi long