citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आज (सोमबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९४ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन  डलर  एकको  खरिद दर .८६.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long