citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल हाइड्रो एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा। लि।ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । ।

वैशाख ११ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको नेपाल हाइड्रो एक्पोमा कसमस पम्प प्रदर्शनीमा राखिएको हो ।

भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ ।

उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ ।

मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ ।

नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ ।

 

gold
himalayan life insurance long ad