आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज (सोमबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको छ ।