stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

kumari bank
kumari
nawakantipur long