stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari