stcnepal long ad
Himalayan bank

आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मूद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

himalayan life insurance
igi long