citizens life insurance long ad
stcnepal long ad

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्सःMECO WIRING स्मार्ट वाच देखि दुबई सम्मको यात्रा ,” ७ –महिने राष्ट्रव्यापी योजना ल्याएको छ । जसको मुख्यउदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको छ ।

लिट्मस केबल्सको भ्ऋECOWIRE–ZH,, नेपालकै पहिलोZero Halogen तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा PVC पोलिमरहरूद्वारा बनाइएको तार हो ।

यसै कारणले, आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्तग्याँसहरू कमगर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउँछ।

यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउने छन् ।

साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्गमशिन जित्ने मौका पाउनु हुनेछ र २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्नु हुनेछ ।

यस योजनामा सहभागीहुनको लागि, इलेक्ट्रीशियनहरूले ECOWIRE–ZH खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमाआफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ ।

उक्त योजनाअन्तर्गत जम्माभएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्गमशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन । कम्पनीको अनुसार, यो योजना २०८०, पुस १ गतेदेखि २०८१ असार ३१, गतेसम्म जारी हुनेछ।

 

IME Life
kumari