evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आज (मंगलबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ।

बेलायती  पाउण्ड  एकको खरिद दर १६८ रुपैयाँ ०० पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

igi long
himalayan life insurance long ad