macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पिज्जा हटको थिन क्रस्ट पिज्जाअब नेपालमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पिज्जा हट, नेपालको सबैभन्दालोक प्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमाथिन क्रस्ट पिज्जाल्याएको छ, जसले पिज्जा हटको मेनुमानौलो स्वादल्याएको छ । मात्र रु. ४९९/– बाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार छ ।

पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जातयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमाउपलब्ध छन् ।

ग्राहकहरूले डाइन–इनवा टेक–अवेको लागिआफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नु हुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नु हुनेछ ।

ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्यदिशानिर्देशहरू पालनागरि अगाडी बढेको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चितगर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ ।

 

himalayan life insurance
igi long
NTA long ad