stcnepal long ad
global ime bank long

नेप्सेमा थपियो पौने ११ लाख कित्ता शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ११ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ। यो कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

IME Lifesidebar
kumari