युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडाैं Aug 19, 2026 भदौ ३, २०८३
Aarthik Sanjal
279
shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
इन्स्योरेन्स कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।