stcnepal long ad
ime life insurance
national life
global ime bank long

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप पीडितले रकम फिर्ता पाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ऋण असुलीबाट शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप पीडितले रकम फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारी संस्थाका थप ९६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको हो । अहिलेसम्म उक्त सहकारीका कुल एक हजार २१३ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेको जनाइएको छ ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

IME Lifesidebar
kumari