stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १५ लाख १४ हजार ९०० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्।

खरिदका लागि खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ,।

prabhu mahalaxmi
kumari