stcnepal long ad
ime life insurance
national life
global ime bank long

अनलाइन सञ्चारमाध्यम दर्ता र नविकरण खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुचना तथा प्रशारण विभागले असार २ गते एक सुचना जारी गरि अनलाइन सञ्चार माध्यमको दर्ता,नविकरण विभागको सुचना प्रणाली मार्फत भैरहेको जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को लागि अनलाइन सञ्चारमाध्यमको नविकरण कार्य प्रारम्भ गरिएकाले आर्थिक वर्ष २०८२/८३ सम्म नविकरण भएका सञ्चार माध्यमहरूले आवश्यक कागजातसहित निवेदन दिन सकिने जनाएको छ।

IME Lifesidebar
kumari