citizens life insurance long ad
stcnepal long ad

नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा पराजुली पुन: नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सीइओको अर्को कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ र

पराजुली २०७९ साउनमा नेपाल लाइफको सीइओमा पहिलोपटक नियुक्त भएका थिए । वित्तीय क्षेत्रमा दुई दश‍क बढीको अनुभव भएका पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ थिए। शुक्रबार नै बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा प्रवीन प्रकाश क्षेत्रीलाई नियुक्त गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए ।

IME Life
kumari